Online Nepal
  • बिहिबार, २९ फाल्गुन २०८१
  • बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

    बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 822
    SHARES

    संकेतिक तस्विर

    झापा । १५ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्।

    मोरङ उर्लाबारी नगरपालिका-८ का १९ वर्षीय आयुष धिमाल पक्राउ परेका हुन्।



    उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले आइतबार राति पक्राउ गरेको हो।

    धिमालले झापाको मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिवार राति बलात्कार गरेको उजुरी छ।

    सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार