Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बौद्धमा तास खेलिरहेका पाँचजना पक्राउ, ३२ हजार बरामद

    बौद्धमा तास खेलिरहेका पाँचजना पक्राउ, ३२ हजार बरामद

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 657
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धमा तास खेलिरहेका पाँचजना पक्राउ परेका छन् ।

    बौद्धका ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित पाँचजना शनिबार साँझ पक्राउ परेका हुन् ।



    नगद ३२ हजार ६८० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।



    उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार