Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • भारत उडे प्रधानन्यायाधीश श्रेष्ठ

    भारत उडे प्रधानन्यायाधीश श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 774
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत प्रस्थान गरेका छन् ।

    भारतका प्रधानन्यायाधीश डा. डी वाई चन्द्रहुडको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।



    उनी नेपाल वायु सेवा निगमको विमानमार्फत नयाँदिल्ली पुगेका छन् ।



    श्रेष्ठ भारतीय सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सवमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार