एजेन्सी । बेलायतका राजा चाल्स तृतीय लन्डनको एक नीजि अस्पतालमा भर्ना भएका छन् ।
प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको हो ।
उक्त नीजि क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।
बकिङ्घम प्यालेसले राजा चाल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ ।
Leave a Reply