Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ७ लेखापाल सईसहित १३२ जनाको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीको लेखापालका ७ प्रहरी नायब निरीक्षक (सई) र १२५ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरिएको छ ।

गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रवार सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित कार्य विभाग, सुरक्षा सेवा व्यवस्थापन महाशाखाका सई कैलाश पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय, संखुवासभा पठाइएको छ ।

उनीहरुलाई अर्को आदेश नभएसम्मको लागि देहाय अनुसार लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा निजहरुलाई खटिएको स्थानमा हाजिर हुन पठाउन हुन निदेशन दिइएको छ ।

हेर्नुहोस् को-कहाँ भए सरुवा :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077