Online Nepal
  • बुधबार, २ माघ २०८१
  • अफगानिस्तानविरुद्ध ५८ रन बनाएर आउट भए कप्तान देव

    अफगानिस्तानविरुद्ध ५८ रन बनाएर आउट भए कप्तान देव

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 891
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले सातौं विकेट ग्माएको छ ।

    नेपाली टोलीबाट अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका कप्तान देव खनाल आउट भएका हुन् ।



    कप्तानी इनिङ खेलेका देवले ५८ रन बनाएर आउट भए । उनले ८९ बलको सामना गर्दै ५८ रन बनाए । खनाल आउट भएपछि अहिले क्रिजमा सुवास भण्डारी आएका छन् ।

    नेपालले ३८ ओभर खेल्दै ७ विकेटको क्षतिमा १३२ रन बनाएर खेलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार