Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

    पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 579
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपमा नेपालले पाकिस्तानसँग टस जितेको छ।

    दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।



    नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।



    न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । उता पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ ।

    नेपालले आज हारे पनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार