Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • रूसी फौजमा कार्यरत रसुवाका मोक्तानको मृत्यु

    रूसी फौजमा कार्यरत रसुवाका मोक्तानको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपाली युवकको मृत्यु भएको छ ।

    रसुवाको नौकुण्ड गाउँपालिका ५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको हो ।



    मोक्तान गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका थिए । मोक्तान जंगलको बाटो भएर रुस गएका थिए ।



    रूसी फौजमा भर्ना भएका मोक्तानको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको बताईएको छ ।

    योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार