Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • अयोध्यामा नवनिर्मित राम मन्दिरमा गरियो प्राण प्रतिष्ठा

    अयोध्यामा नवनिर्मित राम मन्दिरमा गरियो प्राण प्रतिष्ठा

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 735
    SHARES

    काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको बाल स्वरुपको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ।

    धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवम् वैदिक विधि विधानमार्फत् मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो।



    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए।



    मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएस्को हो ।

    प्राण प्रतिष्ठा लगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।

    भारतीय राज्य उत्तर प्रदेशको अयोध्यामा मन्दिर निर्माण गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार