काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक डा.सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा भट्टाचार्यलाई पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Leave a Reply