Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आहा रारा गोल्ड कपको विजेताले १२ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने

    आहा रारा गोल्ड कपको विजेताले १२ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 684
    SHARES

    कास्की । मंगलबारदेखि पोखरामा शुरु हुने २३ औँ आहा रारा पोखरा गोल्डकपमा १२ वटा टोली सहभागी हुने भएका छन् ।

    प्रतियोगितामा साविक विजेता सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, चर्च ब्वाइज, सशस्त्र प्रहरी बलको एपीएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।



    विदेशी टोलीमा भुटानको पारो फुटबल क्लबले प्रतिस्पर्धा गर्ने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । उद्घाटन खेलमा सहारा र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ ।



    प्रतियोगिताको विजेता टोलीले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार