काठमाडां । आईसीसी यु-१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा नेपालले दुई विकेट गुमाएको छ ।
न्युजिल्यान्डले दिएको ३०३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले सस्तैमा दुई विकेट गुमाएको हो ।
ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी दुई रनमा क्याच आउट भए ।
त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।
Leave a Reply