Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको अर्थमन्त्री महतको दाबी

    मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको अर्थमन्त्री महतको दाबी

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 672
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको दाबी गरेको छ ।

    नुवाकोटमा आयोजित एक कार्यक्रममा मन्त्री महतले यस्तो दाबी गरेका हुन् ।



    आफूले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड रहेको भन्दै अहिले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताए ।



    हिसाबकिताब नदेखिने र दायित्वमाथि दायित्व सिर्जना हुने अवस्थाको अन्त्य गर्न खोज्दा स्वार्थ समूह बेखुसी रहेको उनले बताए । उनले बजेट व्यवस्थापन विस्तारै सिस्टममा ल्याउने जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार