Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड ‘नाम’को १९औं सम्मेलनमा सहभागी

    प्रधानमन्त्री प्रचण्ड ‘नाम’को १९औं सम्मेलनमा सहभागी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 693
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को १९औं सम्मेलनमा सहभागी भएका छन्।

    सम्मेलनमा भाग लिन बिहीबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल युगाण्डाको कम्पाला पुगेको थियो ।



    प्रधानमन्त्री प्रचण्डले नामको सम्मेलनमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ।



    सम्मेलनमा सहभागी हुनुअघि प्रधानमन्त्री प्रचण्डले युगाण्डामा रहेका नेपालीसँग भेट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार