Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बालिका बलात्कार आरोपमा एक जना पक्राउ

    बालिका बलात्कार आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 690
    SHARES

    मोरङ । १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्।

    मोरङको सुन्दरहरैंचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरी पक्राउ परेका हुन्।



    उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।



    चौधरीविरूद्ध पुस १३ गते आफ्नै घरमा ल्याई बलात्कार गरेको उजुरी छ।

    सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार