Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी ढकाल

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीम ढकाल तोकिएका छन् ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले बुधबारदेखि लागु हुने गरी ढकाललाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

ढकाल यसअघि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख थिए। उनलाई पुस २४ गते प्रहरी महानिरीक्षकको कार्यालयमा सरुवा गरिएको थियो।

प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२-९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077