Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • रूसी फौजमा कार्यरत लमजुङका साजनको मृत्यु

    रूसी फौजमा कार्यरत लमजुङका साजनको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । रूसी फौजमा रहेका थप एक जना नेपालीको मृत्यु भएको छ।

    लमजुङ दूधपोखरी गाउँपालिका-१ का ३२ वर्षीय साजन गुरूङको मृत्यु भएको हो।



    रूसी फौजमा भर्ना भएका गुरूङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको बताईएको छ ।



    केहीदिन अघि मृतकका साथीहरूले परिवारलाई खबर गरेका थिए । गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए ।

    रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार