Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • दोलखाको लामाबगरमा सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु

    दोलखाको लामाबगरमा सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 894
    SHARES

    फाइल तस्विर

    दोलखा । दोलखामा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।

    दोलखाको बिगु गाउँपालिका-१ लप्ची जाने सडकमा सुख्खा पहिरो खस्दा नासा हाइड्रोमा काम गर्ने कामदारको मृत्यु भएको हो ।



    अन्य दुई जना घाइते भएका छन्। उनीहरू नासा हाइड्रोका कामदार हुन्। मृतकको नाम खुल्न बाँकी छ।

    पहिरो खसेपछि लामाबगरबाट लप्ची जाने बाटो अवरुद्ध भएको छ।

    मौसम समेत प्रतिकुल भएका कारण हेलिकोप्टर पठाउन नसक्दा घाइतेको उद्धार हुन सकेको छैन।

    घाइतेको उद्धारका लागि हेलिकोप्टर बोलाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार