Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – आगामी वर्षको बजेट जनताको निगरानीमा बन्छ

    प्रधानमन्त्री प्रचण्डले भने – आगामी वर्षको बजेट जनताको निगरानीमा बन्छ

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 627
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन्।

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बोल्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताए ।



    उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आमनेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताए।

    नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरामा प्रधानमन्त्री प्रचण्डले बैठकमा जोड दिए।

    उनकाअनुसार प्रधानमन्त्रीले बैठकमा विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताए।

    त्यस अवसरमा उनले कूटनीतिक क्षेत्रमा पनि सरकारले महत्वपूर्ण उपलब्धिहरु हात पारेको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार