Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • रुसी सेनामा कार्यरत थप एक नेपाली युवकको निधन

    रुसी सेनामा कार्यरत थप एक नेपाली युवकको निधन

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवकको मृत्यु भएको छ ।

    प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको हो ।



    नेपाली कांग्रेस, प्युठानका उपसभापति तथा प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिए ।



    हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ। यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार