Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – नेपाली जनताको हितविपरित कुनै सम्झौता गरेको छैन

    प्रधानमन्त्री प्रचण्डले भने – नेपाली जनताको हितविपरित कुनै सम्झौता गरेको छैन

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 537
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको हितविपरित अन्य मुलुकसँग कुनै सम्झौता नगरेको बताएका छन्।

    बुधबार कानुन,न्याय तथा मानव अधिकार समितिको बैठक बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुई देशबीच भएका सम्झौता नेपाल र नेपालीको हितमा भएको दावी गरे।



    प्रधानमन्त्री प्रचण्डले भने,’ भारत भ्रमणमा होस् अन्य मुलुकमा नेपाल र नेपाली जनताको वृहत्त विकासको आकांक्षालाई सम्बोधन गर्नेबाहेक सरकार पूर्ण सतर्क थियो र छ पनि ।’

    प्रधानमन्त्री दाहालले नेपाल-भारतबीच दिर्घकालीन विदयुत व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै भारतीसँग विद्युत व्यापारको ढोका खुलेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार