काठमाडौं । न्याय परिषदले उच्च अदालतमा नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन गरेको छ ।
न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो ।
उनीहरुको आज पदस्थापन गरिएको हो ।
हिजो मात्रै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
को कहाँ भए पदस्थापन ?
Leave a Reply