Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सचिवालय बैठक बोलाएको छ ।

सचिवालय बैठक मंगलबार दिउँसा २ बजे सिंहदरबारमा बोलाइएको हो ।

सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने बैठकमा पार्टीको दैनिक कार्य सञ्चालनसम्बन्धी निर्णयहरू हुने बताईएको छ ।

यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077