Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • रिहा भए ‘टुटल’का संस्थापक शिक्षित

    रिहा भए ‘टुटल’का संस्थापक शिक्षित

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 888
    SHARES

    काठमाडौं । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट छुटेका छन् ।

    भट्टलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति नदिएपछि उनी थुनामुक्त भएका हुन् ।



    उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिई आफैँले लिएको आरोप लागेको थियो ।



    सोही आरोपमा काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार