Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाका लागि उम्मेदवार छान्न माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ ।

गठबन्धन दलहरूको बैठक सकिए लगत्तै माओवादी केन्द्रले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको हो ।

शनिवार राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो ।

तर जसअनुसार माओवादीले ६ सिट पाउने भनिए पनि एकीकृत समाजवादीले थप एक सिट दाबी नछाडेपछि अहिले गठबन्धनको बैठक बसिरहेको छ।

नेताहरूका अनुसार बैठकमा सातै प्रदेशमा क्लस्टर मिलाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077