Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • भारतले पठाएको अन्तरिक्ष मिशन ‘आदित्य एल वन’ गन्तव्यमा प्रवेश

    भारतले पठाएको अन्तरिक्ष मिशन ‘आदित्य एल वन’ गन्तव्यमा प्रवेश

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 690
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन आदित्य एल वन आफ्नो निर्धारित गन्तव्यमा पुगेको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै सूर्यको अनुसन्धानका लागि पठाएको आदित्य–एल वान् आफ्नो गन्तव्यमा पुगेको जानकारी गराएका हुन् ।



    उनले वैज्ञानिकहरूको अथक प्रयासले सबैभन्दा जटिल अन्तरिक्ष मिशन सफल भएको बताए ।



    चार महिनाअघि अर्थात् गएको सेप्टेम्बर २ मा प्रक्षेपण गरिएको आदित्य–एल वान् पृथ्वीबाट झण्डै १५ लाख किलोमिटर टाढा रहेको एल वनको हलो कक्षमा प्रवेश गरेको भारतीय अन्तरिक्षले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार