Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

बिहीबार नै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बैठक बोलाइएका हुन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।

बैठकमा राष्ट्रि सभा निर्वाचनबारे छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077