Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालकोटमा केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

अध्यक्ष ओली र सभापति लामिछानेबीच बालकोटमा शुक्रबार मध्याह्न भेटवार्ता भएको हो।

उहाँहरूबीच अहिले कुराकानी भइरहेको बालकोट स्रोतले बतायो । भेटवार्ताको विषय भने खुलेको छैन ।

रास्वपा सभापति लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय माग गरेका थिए।

ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण भेट भएको थिएन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077