Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्रिय सभा चुनावलगायत विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।

बैठक पुस २१ गते शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।

सिट बाँडफाँटलगायत विषयमा सत्ता गठबन्धनमा केही दिनदेखि निरन्तर बैठक भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077