Online Nepal
  • बिहिबार, २९ फाल्गुन २०८१
  • बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

    बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 723
    SHARES

    झापा । झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

    मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विक पक्राउ परेका हुन्।



    विकले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार