Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रूपान्तरण अभियानबारे पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आज पत्रकार सम्मेलन गर्दैछ ।

पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रूपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराइने बताइएको छ ।

माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077