Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • बालकुमारी घटना : पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

    बालकुमारी घटना : पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 783
    SHARES

    काठमाडौं । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ ।

    उपत्यका प्रहरी कार्यालयले इपिएसमार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय गरेको हो।



    पक्राउ गरिएकाहरुलाई मद्धा नचलाउने निर्णय गरेको छ। मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन् ।



    भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार