Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • रुपन्देहीमा सात वर्षीया बालिकाको हत्या, एक जना पक्राउ

    रुपन्देहीमा सात वर्षीया बालिकाको हत्या, एक जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 675
    SHARES

    फाइल तस्विर

    रुपन्देही । रुपन्देहीमा एक बालिकाको हत्या भएको छ ।

    रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो ।



    उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको छ । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् ।



    कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार