Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

    मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 408
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघि सुरु भएको हो।



    बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार एक वर्ष पुगेपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार