Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रहरी हस्तक्षेपपछि मोहन वैद्यको कार्यक्रममा कुर्सी हानाहान

    प्रहरी हस्तक्षेपपछि मोहन वैद्यको कार्यक्रममा कुर्सी हानाहान

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ ।

    क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान भएको हो ।



    सभाको क्रममा क्रान्तिकारीले बाटो नै ब्लक गरेको भन्दै प्रहरीले सवारीसाधनको आवागमन खुलाउन खोजेको थियो ।



    तर क्रान्तिकारीले आफूहरूले सीडीओसँग अनुमति लिइसकेको भन्दै कार्यक्रम स्थलबाट नहट्ने अडान लिए ।

    तर प्रहरीले बाटोमा ब्लक नगर्न भन्दै हटाउन खोजेपछि क्रान्तिकारीका कार्यकर्ताले प्रहरीमाथि कुर्सी र बोतल प्रहार गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार