Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

    मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 1.7K
    SHARES

    सिन्धुली । सिन्धुलीको बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन्।

    सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएका हुन्।



    बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।



    मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार