Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • राष्ट्रिय भलिबल टिमका‌ कप्तान मानबहादुर हवल्दारमा बढुवा

    राष्ट्रिय भलिबल टिमका‌ कप्तान मानबहादुर हवल्दारमा बढुवा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय भलिबल टोलीका‌ कप्तान मानबहादुर श्रेष्ठ नेपाली सेनाको हवल्दारमा बढुवा भएका छन् ।

    मानबहादुर नायकबाट शुक्रबार हवल्दारमा बढुवा भएका हुन् । उनी २०७१ सालमा सेनामा प्रवेश गरेका थिए ।



    उनी २०७२ सालमा लेस नायक र २०७५ मा नायकमा बढुवा भएका थिए ।



    साथै मानबहादुर त्रिभुवन आर्मी क्लबको भलिबल टोलीका सदस्य समेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार