Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • म नयाँ ढङ्गले धक्का दिएर अर्को क्रमभङ्ग गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

    म नयाँ ढङ्गले धक्का दिएर अर्को क्रमभङ्ग गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 525
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को क्रम भङ्ग गर्ने बताएका छन् ।

    शुक्रबार सुनसरीमा इनरूवा सब स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले फेरि अर्को क्रमभंग गरेर आफ्नो दोस्रो वर्षको काम सुरू गर्ने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु । म साँच्चै क्रमभंग गर्दैछु।’

    प्रधानमन्त्री प्रचण्डले त्यतिबेला पनि आफूले जनताबाट साथ पाउने विश्वास व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार