Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी पदाधिकारी बैठकमा प्रदेश इन्चार्जहरूले गरे रूपान्तरण अभियानबारे 'बिफ्रिङ'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टीको रूपान्तरण अभियानका विषयमा प्रदेश इन्चार्जहरूले बिफ्रिङ गरेका छन् ।

मंगलबार बसेको पदाधिकारी बैठकमा प्रदेश इन्चार्जहरूले ब्रिफिङ गरेका हुन् ।

त्यस्तै, बैठकमा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक विषयमा धारणा राखेका थिए ।

धारणा राख्ने क्रममा उनले प्रमुख राजनीतिक सल्लाहकार पदबाट गजुरेलले दिएको राजीनामाबारे जानकारी गराएका थिए ।

गजुरेलले मंसिर २० गते दिएको राजीनामा स्वीकृत हुन काँकी छ । बैठक भोलि दिउँसो ३ बजे बस्ने गरी सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077