Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्तमान संविधानका कारण कुनै पनि दलको बहुमत आउँदैन : सभापति देउवा

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि दलको बहुमत नआउने दाबी गरेका छन् ।

नुवाकोटको विदुरमा सोमबार प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन् ।

उनले अहिलेको संविधानले कुनै पनि दललाई चुनावमा बहुमत ल्याउन नदिने ठोकुवा गरे ।

उनले बहुमत नआउने भएका कारण अन्य दलसँग मिलेर चुनावमा गएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077