Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • सुटिङको क्रममा अभिनेता वरुण धवन घाइते

    सुटिङको क्रममा अभिनेता वरुण धवन घाइते

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 741
    SHARES

    एजेन्सी । अभिनेता वरुण धवन घाइते भएका छन् । फिल्म भिडी १८ को सुटिङ सिलसिलामा उनी घाइते भएका हुन् ।

    आफु घाइते भएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका छन् । उनले सुटिङका क्रममा आफ्नो खुट्टा फलामसँग ठोकिएकोले चोट लागेको बताएका छन् ।



    फिल्मको निर्देशन कलीसले गरिरहेका छन् । फिल्मका निर्माता एटली र मुराद खेतानी रहेका छन् ।



    फिल्ममा बरुणको अलवा कीर्ति सुरेश, वामिका गब्बीको अभिनय रहनेछ । फिल्ममा बरुण पुरै एक्सन अवतारमा देखिनेछन् ।

    हालै वरुण फिल्म ‘बवाल’ मा जाह्वी कपुरसँग देखिएका थिए । फिल्म ओटिटिमा रिलिज भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार