Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • उच्च अदालतमा अटोमेसनमा पेसी तारिख आजदेखि

    उच्च अदालतमा अटोमेसनमा पेसी तारिख आजदेखि

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 858
    SHARES

    काठमाडौं । उच्च अदालतमा आजदेखि अटोमेसनमा पेसी तारिख तोकिँदै छ ।

    सर्वोच्च अदालतबाट पेसी तारिख सुरु गरेको चार महिनामा उच्च अदालतमा पनि तारिख तोकिने अभ्यास सुरु हुन लागेको हो ।



    सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु भएको थियो ।



    प्रधानन्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसनमा पेसी तारिख तोक्ने प्रविधिको शुभारम्भ गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार