Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले मात्रै जनताका समस्या समाधान गर्छ, वर्तमान सरकार परिवर्तन गरौं : शेखर कोइराला

विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तनको विकल्प नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले नेकपा माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाए ।

उनले यो सरकारले जनतामा आशसम्म जगाउन नसक्ने सरकार परिवर्तनको विकल्प नभएको दाबी गरे । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077