Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारको प्रवक्तामा घिमिरे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेलाई दिइएको छ।

अख्तियारले सोमबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

आयोगले सोमबार, विज्ञप्ति जारी गर्दै खलाई प्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ ।

'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा यस आयोगका सहसचिव नरहरि घिमिरेलाई आजैका मितिदेखि तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,'अख्तियारले विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077