Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीको परिवार

    प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीको परिवार

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 627
    SHARES

    धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई भेटेका छन्।

    प्रधानमन्त्री प्रचण्डले आज बिहान धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन ।



    भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे सोधेका थिए । साथै छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए ।



    प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार