Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 693
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कमनवेल्थका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रचण्ड र राज्यमन्त्री एन्ड्रयू मिचेलबीच यूएईका भेटवार्ता भएको हो ।



    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएईमा छन् ।



    भेटका क्रममा जलवायु परिवर्तनलगायतका विषयामा छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार