Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको लगेजमा लाग्यो आगो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षाहलमा आगलागी भएको छ।

एयर चाइनाको जहाजबाट चीन जान लागेका चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागी भएको हो ।

बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो ।

आगो तत्काल निभाइएको थियो ।लगेजमा ल्यापटप, पावर बैंकले चार्ज गरि राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077