Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज मलेसिया जाँदै रास्वपा सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन् ।

सभापति लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्न लागेका हुन् ।

भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम छ ।

सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077