Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविलाई आफ्नै दाईले भने - के को मिसन ८४ ? अहिले काम गर !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले मिसन ०८४ को विरोध गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ‘मिसन ०८४’ अभियानमा लाग्दा सभापतिका दाजु हरिशरण त्यसको विरोध गरेका हुन् । उनले

उनले मिसन ८४ को नारा लगाउन छोडेर अहिले नै काम गरेर देखाउन सामाजिक सञ्जालमार्फत् रास्वपालाई चुनौति दिए ।

‘भुत्रा ८४ ? अहिले काम गर न’ उनले सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् । रास्वपाको केन्द्रीय सदस्य बन्न नपाउँदा उनले यस्तो आक्रोश पोखेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077