Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुपाल्चोकपछि भक्तपुर केन्द्रविन्द भएर गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकपछि भक्तपुर केन्द्रविन्द भएर फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ८ः५० बजे भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि आजै सिन्धुपाल्चोकमा ८ः४५ बजे ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यी दुवै विनाशकारी गोरखा भूकम्पका परकम्प भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077